LongCut logo

Garo Chha Jindagi | Epi 62 | भट्भटेले छोरी घर ल्याए | Begam, Rista , Amrita, Suresh, Nepali Serial

By Garo Chha Jindagi

Summary

Topics Covered

  • अर्कैले चलाएको जिन्दगीमा सास फेर्न पनि गाह्रो
  • सन्तानमाथि बाआमाको अधिकार सर्वोपरि
  • अभिभावक पानी हावा हुरी सबै सहने छाता हो
  • जिन्दगी भनेको इच्छाको बलि दिनु हो
  • काचो फलाम तातेर मात्र उपयोगी बन्छ

Full Transcript

[सङ्गीत] जीवन एक्लै छ यहाँ [गीत गाएको आवाज] कथा बेग्लै छ

जीवन [सङ्गीत] एक्लै छ यहाँ कथा बेैछ [गीत गाएको आवाज] हरेक दिन राति दुख

मेरो साथी [सङ्गीत] कसको [गीत गाएको आवाज] विश्वास गरौ यहाँ दुनिया छी [गीत गाएको आवाज][सङ्गीत]

मैले जिन्दगीमा एकति लिए मान्छे [सङ्गीत] हरेक चोट प्रहारले

बेगलिएको मान्छे झिनु [गीत गाएको आवाज] स बोकेर हिनेको [सङ्गीत]

कम छैन यहाँ [गीत गाएको आवाज] दुख [सङ्गीत] दिनेको म त दुखी [गीत गाएको आवाज] मान्छे मै पछि [सङ्गीत]

पछि दुखि ो [गीत गाएको आवाज][सङ्गीत] छ जिन्दगी छ जिन्दगी [सङ्गीत] तलाई आमा बनेर आफ्नो सन्तानको माया गर्न

[सङ्गीत] जति सजिलो छ नि बाउ भनेर माया गर्न धेरै गाहो छ। तैले घर भित्रको घर गिरस्तीको बारेमा पुजालाई सबै कुरा सिकाइछ होला। तर अर्काको

घरमा गइसकेपछि त्यो घरमा कसरी घर गरेर खाने कसरी संघर्ष गर्ने भन्ने कुरा मैले सिकाउनु पर्छ। त्यसको लागि बाउ

तर तपाईले दिनुभो सान्तना र हौसलाले ममा फेरी उर्जा थपिएको छ। तिमीले पनि त आफ्ना समस्याहरु केहि समाधान निक्लिन्छन कि भनेर काकालाई भन्दा अगाडी

मसँग सेयर गर्यौ। नत्र म पनि तिम्रो लागि कोहो को हो पुजा खै त्यो त मलाई पनि थाहा छैन। अब त्यो मलाई स्वार्थ छ? निस्वार्थ केहि

मतलबै छैन के। त्यो बेला मलाई जे ठिक लाग्यो त्यही गरे। हैन हो मा तर यसरी बाटोमा जम्का भेट्नु हुदा हाइ हेलो गर्दा चाहिँ के बिग्रिन्थ्यो तिम्रो

तेरो बाउले त घरबाट निस्किने बित्तिकै पण्डित बोलाएर तेरो बिहेको साइद जुराउदै थिए। छोरीले माने मान्छे नमाने मान्दिन दशैं सम्म बिहे गरेर पठाइदिने हो भनेर भन्दै

थिए। मैले त केहि बोल्न सक्न जिन्दगी भरि छटपटाइरहनु पर्ने कस्तो यस्तो भाग्य लिएर जन्मिछ कुन अब त राम्रो होला भन्यो राम्रो होला भन्यो

झन् पछि झन् नराम्रो हुदै गइराको छु मैले त सास मात्रै फेरिराको छु तर मेरो जिन्दगी अर्कैले चलाइराको छ [सङ्गीत] जस्तो लाग्छ। अब त त्यही सास फेर्न पनि उकुस मुकुस

भैक्यो। [सङ्गीत] त्यो पर्जामा के छ हामीलाई पनि दिनु न पढौ न ज्ञान गुुनको कुरा पो छ कि धेरै लोके त धेरै मसँग नजिस्के।

यहाँ तनाव भएर दिमाग फनफनी घुमिरा छ आएर के भनेर जिस्किद रैछ त पनि भित्र भित्र कुरा घुम्छर आफुलाई कमजोर बनाउने काम नगर त ज्वाईलाई तैले भन्दा राम्रोसँग मैले चिन्या छु के

अब तिनी ढोाकाने एकछिन कतै एकान्तमा गएर बस्छन मनमा कुरा खेलाउछन् अनि शान्त भएपछि बेलुका टुप्लुका घर आइपुग्छन के भेक्कारमा

चिन्ता ल्याएर नबस् मेरो एउटा पर्सनल डायरी थियो अस्तिबाट कता राखे कता राखे मिस खोजको भेट्दै भेट्या कति हजुरको ब्यागमा पर्या छ र

डायइरी कस्तो डायरी म मेरो इज्जत जोगाउनको लागि बारम्बार तेरो गोठा लाग्न सक्दिन बुझिस

कति एकरो भएर बोलिराख्या भन्या छोरीको मनसाय पनि बुझ न एकचोटी छोरीले एकचोटी [सङ्गीत] गल्ति त गर्यो कि

गाो छ जिन्दगी గి [सङ्गीत] [सङ्गीत] [चिच्याएको आवाज] सबैले

ले मेरो सपना हुरीले हैन त्यो [चिच्याएको आवाज] चार आँखेले मेरो घर उडाउदै छ।

मेरो स्वास्नी बिपलाई उडाउदै छ त्यो चार आखेले। यदि त्यसलाई माया गर्ने भए मसँग किन बिहे

गर्नु पर्यो त्यही सँग बिहे गरेको भए भैहाल्थ्यो नि। ए मिस बुढी एउटा बच्चा जन्माम हामीले भन्दा खेरि

हुदैन हुदैन छोरी हुदा आउदै किन बच्चा चाहियो रे बच्चा चाहिएपछि बच्चा जन्माएपछि त ज्यान

बिग्रिन्छ यत्रो पेट हुन्छ अनि त्यो चराखे सँग हिड्न पाउन्न भनेर

त्यस्तो गर्ने मेरै आँखा अगाडी बाइकमा हालेर हिडे्या छ। त्यस्तो गर्दा खेरि अलिकति यो त लाज शरम

हिन भन्ने हुन्छ कि हुन्न ह आज यो कुराको छिनोफानो गरेरै छाट्छु म

कि वार कि पार गरेरै छोड्छु तर त्यो भन्दा पहिला म त्यो जनेको घरमा गएर मेरो छोरी लिएर आउछु

यो संसारमा अब मेरो आफ्नो भनेकै त्यही एउटा छोरी

म अब मेरो छोरीलाई कसैको घरमा राख्दिन [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत]

बहिनी बग्नद तेरा पिडाका आसुहरु अलिकति भए पनि मन हल्का हुन्छ। के गल्ती गरियो यो थाहा नपाउनु भयो भने

कर्म खोटी भएर त होला संसारमा सबै थोक बिग्रेको बनाउने यन्त्र छ। [सङ्गीत] तर यो सम्बन्ध बिग्रेको बनाउने यन्त्र के

होला कहाँ होला थाहा पाउन पाए पनि त सचिन हुन्थ्यो। ज्वाईलाई मैले गाउ बाटो बजार

ज्वाईले काम गर्ने ठाउँ सबै तिर खोजे। अघि पनि भेटि दाई उहा एकदम मुडी हुनुहुन्छ। जे पनि गर्न सक्नुहुन्छ।

तपाईले लिएर आउनु हुन्छ भन्ने आस गरेको थिए। तपाई पनि रित्तै हात आउनु भयो। यो मनमा गाठो परेर

खाई भित्र आगो भने जस्तो हो भैरा छ मलाई। कुन पापको सजाय भोगिरा छु मैले यो सबै दाइहरु जाउन खोज्नलाई उहा बिना म त निदाउनै सक्दिन हो हुन्छ।

हेलो [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] लाखौ मान्छे घरबार बिहिन भए दशौ घरले ज्यान पुए

उद्धार गर्ने मान्छेहरु रात दिन नभलिकन खटिरहेका छन्। अर्का थोरी मान्छे के भए त होइन यिनीहरुलाई मानव भन्ने कि दानव भन्ने

जिन्दगीमा के सोच्छु के भैदिन्छ यार [घाँटी सफा गरेको आवाज] आज यहाँ के वार [चिच्याएको आवाज] हुन्छ कि पार हुन्छ

मलाई त्यो चार आखेले त यसै पनि हेप्ने भैहाल्यो आज आफ्नै मिस बुढीले समेत मलाई

हेप्न थाली ह कसले हो मलाई हेप्ने को हेप्न चाहिइज सिंगर सिंगर भिट्छु यहाँ। आज म मेरो छोरी लिन आको म मेरो छोरी लगेर

जान्छु। कसले रोक्दो रहेछ हेर्छु म पनि यहाँ। ह किन लाने छोरी अब चाहिँ ज्वाई सुत्र्यो होलान्ड रक्सी खान छोडे भनेको कस्तो त

फेरी घिचेर आएछन्। यस्ता के छोरी लगेर पाछन् ह? अलिकति पनि जिम्मेवारी नभएको

पाछन् ह? अलिकति पनि जिम्मेवारी नभएको मान्छे। के जिम्मेवार ह के तपाईले मलाई जिम्मेवार छैन भन्न खोज्या

यदि म जिम्मेवार थिन भने मेरो छोरीलाई सानै देखि हुड्काएर यति ठुलो कसले बनायो मैले बनाको हैन

सन्तान जन्माइसके पछाडी आफ्नो सन्तानलाई हुड्काउने बढाउने पढाउने आफ्नो बाउ आमाको अधिकार हुन्छ। उसको [चिच्याएको आवाज] आमा

मरेर गएर के भयो त यो बाउ छैन यहाँ बाउ मर्या छ त्यही माथि आज म तपाईसँग कुरा गर्न आको

हैन सासु आमा म त उ मेरो प्यारो प्राण भन्दा प्यारो ससुरा बासँ कुरा गर्न आको हो छोराछोरी जन्माउदै कोहि बाउ हुदैन

सन्तानको जिम्मेवारी पनि लिन सक्नुपर्छ। मैले कति पटक भनिसके त पहिला आफु सक्षम भएर आउ त्यो बिपन नानीले दुई पैसा कमाइन भनेदखि

बिहान बेलुका हात मुख जोड्न गाहो हुन्छ। जान नखाइकन भोलि बिहान आउने भोलि बिहान किन म अहिले फेरी रक्सी खाएर बेहोस भएछन् भने

जेठ साब खरे कसले खुवाको हो त्यो खुवाउने मान्छेले घर ल्याइदिनु पर्ने अनि कसको बाउको खाए मेरै बाउको त खाइन।

मेरो आफ्नै पैसाले तिरेर खाको पिर पर्या थियो खाइदिए। कसले के गर्छ यहाँ खाने मुखलाई जुंगाले छेक्दैन। हेर जेठान आज म

मेरो छोरी लिन आको हो। म छोरी लगेर जाने हो। तिमी चाहिँ के चुप्प बसिराको बोल न केहि बोल कि मुखमा फतफत किरा पर्या छ बोल न।

फेरी के बोलिरहनु भाको के गर्नुभको भन्नु त बुवा आमाले हाम्रो लागि कति गर्नुभएको छ बिर्सिनु भयो तपाईले?

हे छोड त नबोल तैले गर्दा आज फेरी यहाँ यो सब भैराको छ। त मसँग नबोल गएर त्यही चार आखे सँग गएर बोल जा। बिहान बिहान किन ठुस्केर हिडे भनेको त

सुरेश सरको कुराको बात लाउनु पो रहेछ। मान्छे मात्र सोच भएर के गर्नु के बानी नै मुर्ख भएपछि पुरै नौ बजे तेरो बहिनीलाई यति ठुलो आरोप लाउने खुर्क घर हैन

वास्तविक कुरा सबै घर गएर भन्छु म हैन जान्न म घर किन जाने कहा छ मेरो घर अरु कुरो केहि थाहा छैन यहाँ म मेरो छोरी लिन

आको छोरी लगेर मात्रै जान्छु बुझ्या तिमीहरुलाई कुनै मतलब छैन म मेरो छोरीको मात्रै मतलब छ मलाई छोरी है इ

पठाइदे यसकै बाउसँग हामीले मात्र यसको राम्रो सोचेर नहुने रहेछ बाउ नै यस्तो भएछि हाम्रो के लाग्छ यो माया ममता आफ्नो पन भनेको कुरा यस्तै

रहेछ। बुझ्ने कुरा बुझ्नु पर्यो नि एक न एक दिन यसले हामीलाई छोडेर गइहाल्छ भन्छन् नि

नौ दिनमा नौलो हुन्छ २० दिनमा बिर्सिन्छ। यसले पनि बिर्सिन्छ हामीलाई बिस्तारै पठाइदे अह म त पठाउ दिन मेरो नातिनीलाई यिनी आफु

त सम्हालिन नसक्नेले यिनले मेरो नातिनीलाई सम्हाल्छन् म त पठाउदिन है नातिनी ए भनेपछि मेरो सानो कमजोरीको फाइदा उठाएर

मेरो छोरी म देखि टाढा बनाउन खोज्ने हैन तिमीहरुले हेरौ त कसरी टाढा बनाउदो रहेछौ मलाई मेरो छोरी चाहिन्छ चाहिन्छ भनेपछि

चाहिन्छ चाहिन्छ मलाई मेरो छोरी चाहिन्छ चाहिन्छ चाहिन्छ मलाई मेरो छोरी चाहिन्छ जो म फ्याक्क हान्छु अहिले फेरी चाहिन्छ

भनेर भन्ने बित्तिकै पाइन्छ त गन्या काका के भन्ने बिनाजु जुन उ तपाईकै छोरी हो र भोलि गएर उ

तपाईसँग नै बस्ने हो। तर अहिलेको यो अवस्थामा जुन हामीसँग बस्यो भने उसले राम्रोसँग पढ्न पाउछ। आफ्नो भविष्य राम्रो बनाउन पाउछ। [सङ्गीत]

भोलि उ सक्षम भएपछि हामीलाई के नै चाहिन्छ र जे गर्छे तपाईहरुको लागि नै गर्छे। मलाई जसरी मेरो बाआमाको माया लाग्छ उसले

पनि तपाईलाई माया गर्छे। आफ्नो बामाको माया त कसलाई लाग्दैन र भोलि उझ्ने भएपछि उसले तपाईलाई आफै खोज्दै आउछ। हैन भोलि कसले देख्या छ साली

[सङ्गीत] कसैले देख्या छ भोलि कहिले आको छ आज भोलि दिउला भेरी भोलि त आजै हुने हो। त्यही भएर

मलाई मेरो छोरी आजै चाहिए छ। आजै चाहियो आजै चाहियो मेरो छोरी मलाई आज मेरो छोरी मसँग नहुनाले म एक्लै हुनु

पर्या छ को छ यहाँ मेरो पक्कै कसरी एक्लै हुनुभयो भन्नु त हामी छैन तपाईको म छैन तपाईको किन छोरीको लागि यत्रो हानथाप यत्रो तमाशा

गरिरहनु भको तपाईको यस्तो व्यवहारले यति सानो बाल मस्तिस्कमा उसलाई के असर पर्छ भन्ने कुरा सोच्नु भा छ तपाईले छोरी यहाँ बसे पनि हाम्रोमा बसे पनि आखिर

उसको भविष्यको लागि हामीले सोच्ने हैन यो बालोको बच्चालाई कति टर्च दिन सकेको तपाईले उसलाई जहाँ मन लागे त्यही बस्छिन बच्चा जस्तो दिदी गरिराको

चुप लाग्न तैले मलाई यहाँ सम्झाउने हैन तैले जति सम्झाउने हो त्यही राखेलाई गएर सम्झ्या पुजिस तैले गर्दा खेरि मैले यति

दुख पाउनु [हास्य] पर्या छ यति दुख पाउनु पर्या छ मैले यो पिडा कलाई गरौ कसैले बुझ्दैन ए छोरी

तिम्रो बाउ गरिब छ यो गरिबले जे खान्छ त्यही खाउले आटो पिठो जे छ त्यही

खाएर माछन आउदैन कसैले रोक्यो भने म यसलाई यही सिध्याइदिन्छु कसैले रोकोस जस्तो मलाई सस्ता रोक्न दिन

काका ज्वाईले रक्सी खाएर बेहोस भा छन् अप्ठ्यारो नमानौला कि भोलि आएर कुरा मिलाउला है त ल बस्नुला राम्रो सँग Ja.

[सङ्गीत] ఆ [सङ्गीत] [सङ्गीत] खासै ठुलो समस्या त केहि पनि छैन। काकी पहिला पनि बेहोस भइराख्नु हुन्थ्यो।

दिमागमा केहि स्ट्रेसबाट बेस हुनुभ होला हिजो अस्ति केहि भाथियो र त्यस्तो खासै त्यो दिमागमै असर पर्ने त केहि पनि

भको छैन तर नभएर के गर्ने सानो सानो कुरामा टेन्सन लिन्छु अनि नानी अरु केहि औषधि थप्नु पर्ने छ र नानी छैन प्रेसरकर र सुगरको खाइरहनु भा छ हैन

अहिलेलाई त्यसले भैहाल्छ नि। औषधि त खाइराख्नु भा छ। तर आमालाई त्यो औषधिले छुदै छुदैन। सानो सानो कुरामा पनि टेन्सन लिएर र होला

छिनछिनमै बेहोस भइराख्नु हुन्छ। काकीलाई पटक पटक यस्तो हुदा खेरि पछि धेरै गाहो हुन सक्छ। एकपटक अस्पताल लगेर राम्रो सँग चेक गरौ है। अहिले चाहिँ म लाग्छु केहि पर्यो भने फोन गर्नु न

[सङ्गीत] [सङ्गीत] आमा [सङ्गीत] आमा उठ्न सक्नुहुन्छ उठ्नु त अया

अइया बिस्तारै हटस लया नानी जुन आकी हैन खोइ कहाँ छित्यो मेरो औषधि खाने बेला भएन भन्या

भेला हुदै छ जुन उलाई उसको बाउले लिएर गएको हैन गैके आफ्नै बाउसँग अर्काले दुई दिनको लागि छोडेको नासोको

लागि मर्यात्ते गरे्या तेरो एकतर्फी मायाले के गर्नु

आखिरमा आफ्नै बाउ रोजेर गयो हैन मलाई त त्यो जुनुको सहरै पिर लाग्छ। कोसँग बस्दा राम्रो हुन्छ कोसँग बस्दा

नराम्रो हुन्छ केहि थाहा छैन सानै छिए सानै उमेरमा पनि यत्रो ठक्कर र अन्डर खाइसके [सङ्गीत]

[सङ्गीत] मलाई त यो पुजाको भन्दा पनि त्यसको पिर लाग्छ। तपाई धेरै पिर नगर्नु के आमा तपाईको पिटले तपाईलाई नै खान्छ।

अरुलाई त किन फरक पर्छ र भन्नु त तपाईले आफ्नो स्वास्थ्यको [सङ्गीत] लागि भए पनि सबै कुरा बिर्सन सक्नु पर्छ तेरी आमालाई कति सम्भव समय भन्दा अघि र

भाग्यदय हुनु भन्दा पहिले जतिसकै टाउको फुटाए पनि केहि हुने वाला छैन उ आफै त दुखी हुन्छै हुन्छ उसको कारण हामीलाई सुद्धो दुख दिन्छ

हो हो मैले सबैलाई दुख देो छु सबैलाई माया गर्थे अरुको दुख पिर पनि म आफ्नै हो भन्ने ठान्थे

के गर्ने आफुले मात्रै राम्रो सोचेर नहुदो रहेछ। अरुले सदा रैनछन्। हे दैव दुख दे या नदिए आफै पा भन्या जस्तो छ।

ए बाबा मैले तेै लागि भन्या हैन भन्या सबैको लागि राम्रो गर्दा गर्दै मै पो नराम्रो भको छु। तपाईहरुको कुरा सुन्दा नि अचम्म लाग्छ। बाहिर हेर्दा चाहिँ जति बेला नि किच किच

किचकिच गरेर झगडा गर्या गरे। अनि भित्र मनमा चाहिँ दुवै जना प्रति कति धेरै माया छ है। तेरो चाहिँ बाआमा नै हो। यो मेरो मन भित्र बसेकी छ।

[गीत गाएको आवाज] अनि यो मेरो जीवन संगिनी हो। यसले पनि मलाई आफ्नो मन भित्रै राखेकी छ। हामी सधै ठाक ठुक ठुक किन गर्छौ थाहा छ?

यसले जीवन चलाउन सहज हुन्छ। हेर छोरी अगुल्टो पनि नठोसिकन राम्रोसँग आउ भन्दैन। बा आमाले दिएको शिक्षा अनि बाआमाले दिएको असल

संस्कार भन्दा ठुलो के नै हुन सक्छ र [चिच्याएको आवाज] त्यसैले त बाउ आमालाई सन्तानको पहिलो गुरु भनिएको होला। कति बोलिराख्या क्या

[गीत गाएको आवाज] एकचोटी जुनुलाई बोलाइदउन के नभा जस्तो को नभा जस्तो भैराछ लाई पर्खनु है आमा म बिपनालाई फोन गरेर पठाइदए भनिहाल्छु।

पर्दैन फोन गर्नु। [सङ्गीत] त्यसलाई आउन मन लाग आफै आइहाल्छु नि [सङ्गीत] त्यसलाई फोन गर्दा खेरि भटभट जनीले थाहा पाउछ।

[सङ्गीत] अनि फेरी जथानामी मलाई गाली गर्न थाल्छ। गाउ समाजमा तिनको ससुर भनेर हिड्न पनि लाज मर्नु भैसक्यो। पर्दन पन [सङ्गीत]

आमा औषधि खानु भन्दा अगाडी थोरै खाना खानु है म झाउली बनाइदिन्छु। सानीमा [सङ्गीत] एउटा औषधि चाहिँ खाली पेटमै खुवाइदिनु

[सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] लाछु त्यसलाई फोन गर्दा खेरि भटभट गर्ने थाहा पाउछ [सङ्गीत]

अनि फेरी मलाई गाली गर्न थाल्छ [सङ्गीत] भने पनि लाज गर्नु भैक्यो प्रदन ప [सङ्गीत] [सङ्गीत]

छोरी छोरी [सङ्गीत] ए छोरी [सङ्गीत] अनि कहाँ गइछिन छोरी

मैले यत्रो बेर छोरी छोरी भनेर कराउदा खेरि बोल्नु पर्द दैन केचुप लागेर चिया खाइराको अनि कहाँ गइ छोरी भन्या के ओ जेठान साब

[सङ्गीत] जेठान साब हैन बोल्नु हुन्न त [सङ्गीत] कि जिन्दगी भरि मसँग नबोल्ने विचार छ र हो [सङ्गीत]

ओ जेठान ठिकै छ नबोल हिजो देखि बहिनी पनि बोलिरा छैन के बोली

बोल्न लागेको मान्छे भए पोल्ने कुरा एउटा हुन्छ व्यवहार अर्को हुन्छ। तपाईको त अनुहार हेर्दा मात्र ट लाग्दो हो के व्यवहार हेर्यो भने जिन्दगी भर संगत

नगर्नुस्। के गर्ने परि भन्दाले बाध्य बनाएर मात्रै यस्ताको संगत गरेर बस्नु पर्या छ। म त उहीलै गैक्थे

जाउ जाउ सबैले छोडेर जा। कोही चाहिदैन के मलाई जिन्दगी भरि म छु साथ दिन्छु भन्नेहरुले त यहाँ षड्यन्त्र गरिराका छन्।

अनि कसले षड्यन्त्र गर्यो अनि तपाईलाई षड्यन्त्र गरेर कसलाई फाइदा छ कि यहाँ तपाईलाई त नि सबैले दया माया गरेर तपाई यहाँ सम्म पुग्नु भाको हो। नत्र तपाईको

मेरो बहिनी सँ बिहे गर्ने औकात थियो। [सङ्गीत] बहिनीले न तपाईको रुप हेरी न धन सम्पति हेरी न तपाईको औकात हेरी तपाई सँग त यति

यति पनि हरि छैन के जहिले पनि दुख दिए छ बेकारमा शंका गर्या छ तपाई त नि मर्ने बेलामा किरा परेर मर्नु हुन्छ के जय साब

भयो दाइ अब केहि पनि नभन्न उहालाई उहाले मलाई किन शंका गर्नुभयो त्यो त मलाई थाहा छैन। तर मलाई यति थाहा छ कि उहाले

मलाई धेरै माया गर्नुहुन्छ। सायद त्यही भएर नै होला। मलाई शंका पनि गर्नु भाको। शंकाले लंका चलाउछ बहिनी मलाई थाहा छ

ज्वाईले यस्तो व्यवहार किन गरिरा छन् अब तिमीहरु बिहे हुनु अगाडी सुरेश सँग स्कुल जादा आउदा सँै हिड्थौ त्यसैको फाइदा अरुले उठाइरा छैन।

त्यही भएर हाम्रो घरमा रडाको मचिरा छैन। अ त्यो दिन तपाई रिसाएर हिड्नुभयो अब बहिनीले के मान्ने जानु दाई खोज्न भनि म तल बजार सम्म पुग्या थिए।

[सङ्गीत] मामा दिनभरि कहा भन्या के तबी नभने य मैले दिनै झुर भने। कस्तो भान्जा होला सधै मेरो भर परेर हुन्छ भन्या। कहिलेकाही त आफु पनि त केहि गर्नु पर्यो नि।

अब तैको भर नपर्नेलाई त आउ म सँग ग खुट्या नि हुनु पर्यो नि मामा त्यहा अघि तल भटभट जेठाले भटभट्यालाई बजार गरि खोज्दै हिड्दा थियो। हाम्रो प्लान

सक्सेस भए जस्तो छ मामा यो नरो भन्जा भनेसीि हाम्रो रडनीति पुरा हुन्छ कि क्या हो अनि त्यत्रो दिमाग लगाएर गर्या छ पुरा

हुदैन त यो हामीले गरेको प्लान अनुसार काम हुदै गयो भने अनि घर बटेर निसको डिभोर्स भयो भने त्यो निसलाई कति उडाउने हो क्यामेरामा

राइट भन्ज त्यो फुल अबलाइसक्यो जनाजनको घरको फुल धेरै राम्रो छ हो र मामा अब त्यतातिर लाग्ने हो भान्जा हो

जाउ हिड बरु त्यही फुल तिर लाग्ने मामा तर मामा ति धानजीले धानजी अब हुन लाग माइतीजीले तपाईको बालै दिदिन के

बाल [हास्य] नदिने मान्छेलाई कसरी बनाउनु पर्छ हान दाया धन्छ अब कुरा यस्तो रैछ पहिलै भन्नु पर्दैन रक्सी खाएर त्यो दिन तपाईले काकाको घरमा

जात्रा देखाउन थाल्नु भयो कति बेला भन्ने यदि मैले त्यो दिन रक्सी खाएर नगाको भए त्यो जनार्दनले छोरी दिन्थे एउटा त राम्रै काम भयो छोरीलाई आफै सँग

ल्याएर राख्न पाको छु अ खुब ठुलो काम गर्नुभयो। छोरीलाई कसैले अपरण गरेर युद्ध जितेर ल्याए जस्तो पो गर्नुहुन्छ त ए माथिल्लो घरबाट यहाँ ल्या हैन

नगरौ नि तपाई कुरै नबुझी त्यतिकै प्यार प्यार प्यार प्यार नगर्नु बरु प्यार गर्नुस। अर्का घर ज्योतिसकै स्वर्ग नै होस् न

हामीलाई के मतलब आफ्नो सन्तान आफै सँग भाको राम्रो कुरा गर्यो कुरैको दुख जस्तो तो नगर्नुस अब छोरीलाई घरमा ल्याएर राखे भनेर के

गर्ने बिहानै बिहान घरमै छैन कहाँ गाखियो अब आफुले पाल्या पशु त बेच्यो भने त्यो गोठको किले खोलेर यहाँ आफ्नो गोठमा आउन खोज्छ

बिचरा [सङ्गीत] जुनु त केटा केटी एकछिन मामा गएर जान्छु भनेर गाकी छ के अब आउने बेला भयो त अनि यत्रो कुरा थाहा पाइसकेपछि बहिनी सँग माफ माग्नु हुन्न

अब छोरीको कुरा भैरा थियो छोरीको कुरा गर्दा गर्दै म त अलमल्ले छु। मिस बुढी मलाई अब माफ गर्दिनु त होला नि सरी है।

मैले यत्रो शंका गर्दा पनि तपाईले सहेर बस्नु भयो। अब म नै यस्तै छु। सोझो छु जसले जे भन्यो त्यही पत्याइदिन्छु। [सङ्गीत]

फेरी जसले जे भन्यो त्यहीलाई हो जस्तो पनि लाग्छ धन्न सहन जान्नु भाको रहेछ र सबै कुरा ठिक छ। नत्र म जस्तै भैदिएको भए त यो स्वर्ग

जस्तो घर नर्कै हुने रैछ नि म आगो हुदा खेरि पानी हुन्न जान्नु [सङ्गीत] भाछ र आज सम्म केहि भाको छैन मिस तपाई खुल्ला आँखाले संसार हेर्नुहुन्छ राम्रोलाई राम्रो भन्नुहुन्छ।

[चिच्याएको आवाज] तर त्यो राम्रो भित्र पनि त नराम्रा कति धेरै गुणहरु हुन्छन्। त्यो देख्नको लागि भित्री आँखा खोल्नु पर्छ।

मलाई दुनियाले यस्तो मान्छेसँग कसरी बिहे गरिस भनेर नानाथरी कुरा सुनाए। तर उनीहरुले तपाईलाई बुझेका छैनन्। मैले बुझेकी छु।

तपाईले नै नदेखेको गुण पनि मैले देखेकी छु। तपाईको त एउटै मात्र अवगुण हो के?

केहि कुरा मनमा लाग्यो भने कसैलाई नभन्ने मनमै लुकाएर भित्र भित्र पिल्सिने अनि आफै सिद्धिने। अब के आरम त मिस बुढी म नै त्यस्तै छु।

लाको बानी ढाइरा मानी भन्छन् सुधार्छु भन्छु सुधार्छु भन्छु तत्ै बिर्सिन्छु। हो छ [सङ्गीत] हो जिन्दगी अब चा चै अरुले के के कुरा सुनायो भने

पहिला तपाईलाई आएर भन्छु अनि के रैछ रैछ बुझेर मात्रै अगाडी बढ्छु। तर मिस मलाई अहिले चाहिँ मनमा अर्कै कुरा खेलिराको छ। त्यो लोकेलाई म छोड्दिन कि

अहिले गएर हान्दिउ फेरी अनि त्यसले गर्न पनि कति सक्या के तपाईहरुलाई हेर्नुस त भड्काएर मलाई

त्यतिकै बलिको भिम्सिने बोको बनाएन तपाईहरुको अगाडी डुङ डुङ गनाउदै हिड्ने बनाए त्यसलाई मैले जान्या छु। नारायणीमा बगाएर

सुनकोसीमा खोज्न जान्छु म त्यसलाई के सोचे छ त्यसले मलाई यस्तो रिस उट्या छ कि तपाईले रोकेर मात्रै हो म रोक्या। यो जेठान साबले रोक्या भए म

रोकिन्थिन। फेरी त्यो छोरी पनि के बाकी हो हिजो भर्खर आउन पाको छैन फेरी मामा गएर कुदिसाकी छि। सम्झौदा मान्दैन नि अब त थप्पड लाइदिउ जस्तो लागिसक्यो मिस बुढी

मलाई। के भन्ने के के उहा माथि घरमा आमा बिरामी हुनुहुन्छ रे के त्यही भएर ग के भएछ बुढीलाई [सङ्गीत] [सङ्गीत]

आमा के भयो खास यो सब भट्ट जयको कारण अ मेरै कारणले गर्दा हुन्छ सबै बिग्रेका

काम जति सबै मैले गर्दा भाको सप्रेका काम जति सबै तपाईहरुले गर्दा भाको भए ज्वाई सुध्रेन ज्वाई सुध्रेन भनेर कति कराउनु भो ठिकै छ सुध्रिउ न त अब म

बिग्र्या त हैन त्यही पनि अब सुध्रिम भनेर सुध्रे सुध्रिदा खेरि पनि त्यस्तै जहिले पनि मैलाई टोकास्या छ मैलाई डस्या छ

राम्रो गर्यो भन्यो राम्रो गर्यो भन्यो उल्टो नराम्रो सम्झ्या छ। हैन कस्तो जिन्दगी दिए के भगवान तिमीले मलाई भगवानलाई पनि कति चोटी पुकार

रक्सी खाएर मातेर आको बेला के के भन्ने हो सवास छैन अहिले ठुलो कुरा नगर्नु न [सङ्गीत] अब भनेको गरेको बचन फिर्ता ल्याउन मिल्दैन

अब जाड खाको बेलामा के के भनियो के के गरियो आफैले थाहा छैन। भनेको बचन फिर्ता ल्याउन मिल्दैन के हरम त म ह्यात्तेरेका ज्वाई अब भनेको बचन बचन पो फिर्ता गर्न मिल्दैन त अब भनेको बचनले

दुखेको घाबलाई मलमपट्टी लाउन त मिल्छ के रे माफी माग्नुस काकासँग सब ठिक भैहाल्छ के। अब नखाको बेला भन्या भए त माफी दिन मिल्ने

थिएन। जाड खाको बेलामा भन्या हो अब केहि थाहा हुदैन के भनिन्छ के के बोलिन्छ। उ नातिनीको अनार हेरेर भए पनि मलाई माफ

दिनुस हो स के छ विचार माफ त दिने होला नि बिनाजुले आफ्नो गल्ती स्वीकारेर माफी मागिसक्नु भयो त्यो बुवा। माफी माग्दा माफी नै नदि मनमा एक पालेर

बसे भने त सम्बन्ध बिग्रिहाल्छ नि। हैन कति पटक माफ दिने हो मैले यिनी गल्ती गर्दै छ नि म चाहिँ माफ दिदै हिड्ने हो। मैले दिएको माफीले गर्दा यिनलाई झन झन

गल्ति गर्न हौसउदो रहेछ। हिजो यिनले गर्दा खेरि झन्डै तेरी आमाको ज्यान गएको थियो। मलाई त यिनीको मुख समेत हेर्न मन छैन। तै माफी दिने कुरा गर्छिस

तपाई त हामी सबैको अभिभावक हो नि बुवा हामी सबैलाई संरक्षण [सङ्गीत] गरेर राख्ने छाता हो। छाताले काम पानी हावा हुरी सबै कुरा सहनु पर्छ।

भैहाल्यो एक पटकलाई मैले यलाई माफी दिए। तर फेरी गल्ती गरेर आयो भनेदखि मबाट जे पनि हुन सक्छ यो कुरो चाहिँ विचार गर्नु।

म बाचुन नातिनीलाई यही छोड्दिनु है ज्ई [रोएको आवाज] यो नहुदा त मुटु नै छुडेला जस्तो हुदो

रहेछ। सबै कुरो तैले भने्या जस्तो हुन्छ छोरी उनको जुन माथि हक उनकै लाग्छ।

जतिबेला पनि आफ्नो भागमा नभएको खुशी भले छ। जे छ त्यसमा रमाइलो सिक मलाई तपाईहरुले के सोच्नु भाको छ आज हजुरबालाई मन लाग्यो हजुरबाले राख्ने

बालाई मन लागे बाले राख्ने मेरो इच्छा चाहनु हुदैन मलाई कसैले एकपटक सोध्यो मैले के चाहन्छु भनेर [सङ्गीत] सबै आआफ्नो स्वार्थको कुरा मात्रै

गर्नुहुन्छ।नि तिमीले आफै मसँग जान्छु भने हैन त्यो बेला तपाईको अवस्था बुझेर तपाईसँग जान्छु भनेको थियो बा

तपाईले यहाँ आमाको अवस्था बुझ्नु भा छ म एकछिन भएन भने आमा बिरामी भैहाल्नु हुन्छ। नानि त अब कतै नज

यही बस। कहाँ यही बस्छ मेरो छोरी। घर गइसकेपछि म त पठाउदिन है। ए अब भान्जीलाई जहाँ मन लाग्छ त्यही बसिन

के। यो त भान्जीको एकलौटी अधिकारको कुरा हो नि। अब बाउको घर त्यहाँ छ हजुरबुवाको घर यहाँ। आओ जात गरौ भने पाच मिनेटको बाटो हो यो। बच्चा बच्चीलाई धेरै तनाव दिन हुदैन के ज्वाई

त्यही त भन्छु म पनि दाइको कुरा सहि हो। जुनलाई जहाँ मन लाग्छ त्यही नै बस्दिउ। यहाँ बस्ने हो भने पनि हजुरआमा हजुर बुवा हुदै हुनुहुन्छ। [रोएको आवाज] तल हामीसँग

बस्ने हो भने पनि बाउ आमा नै छदै छौ। आमा औषधि खादै गर्नु है दाई हामी पनि जाउ। कहाँ जाने कुरा गरे्या ना हामी आज दर्खान

दिनु होन वर्ष पछाडी परिवार सबै एक ठाउँमा भएका छन्। मैले गाउका छोरी बुहारीहरुलाई पनि बोलाएको छु। आज त दरखानी हो रमाइलो गर्नु

पर्छ। ए तिमी चाहिँ कहाँ हिड्या मलाई खेटले सदैन अनि कस्तो खालको मान्छे हुनु नि मासु ना

हजुर हजुर यो बुढापाकाले बनाको ओखान पनि नजाकन बनाको त हैन नि के कुकुर जतिको बुझेर ज्वाई जतिको बैगनि कोहि पनि हुदैन भने्या हो रहेछ के हुन त तपाई हामी पनि कसैको ज्वाई नै हो क्यारे हजुर

जानु सम्झार लेर आउनु हुन्छ म सम्झ सम्झर ल्याउनु ए ज्वाई क्या [गीत गाएको आवाज] హహ [गीत गाएको आवाज] [सङ्गीत] హ [सङ्गीत]

धेरै कुट्नु पर्यो कि क्या हो हैन सर म पनि भर्खरै आएक हिजो आज त हाम्रो भेट फेरी बाक्लो हुन थाल्यो नि मिस तपाईको बिहे भैकेपछि त फेरी हामी बिना काम

भेटेका पनि त छैनौ नि काम र बिना काम भन्ने कुराले फरकै पार्दिनुहुन्छ तर गाउ समाज अनि अरुको सम्बन्धमा चासो राख्दै हिड्ने पापी आखाहरुबाट छलिएको

मात्रै हो दुख नमान्नु होला होला तर एउटा छोरी मान्छेको जिन्दगी लोन स्वास्नीको सम्बन्धले मात्र पुरा नहुदो रहेछ। एउटा

असल साथी उसको जिन्दगीमा नहुदा कयौ अप्ठ्याराहरु पनि आउने रहेछन्। तपाई त मेरो असल साथी पनि त हो नि हैन र सर सर

हजुर मिस हो तपाई र म अस्चल साथी नै हो। तर हाम्रो समाजमा पनि कति फरक छ है? कोहि कलिला

महिला केटाकेटीहरु राम्रो साथी भयो भने [सङ्गीत] पनि समाजले गलत अर्थ लगाएर सम्बन्धै टुटाइदिन्छन्। कसै सन्दा निस्वार्थ अनि मिठो सम्बन्ध

गास्न त दिदै दिदैन सँै रहन चाहेर पनि हामी रहनै सक्दैनौ कस्तो अचम्म छ है हाम्रो समाज त्यसैलाई त जिन्दगीको सम्झौता भनिन्छ नि

सर जसलाई समाजले बुदागत रुपमा पालना गराउछ। अनुशासित भएर आफ्ना सबै इच्छाहरुको बलि चढाउदै गरियो

अनि मात्र जिन्दगी सहज हुने रहेछ। आफ्ना इच्छाहरुलाई बलि दिदै सम्झौता गर्ने भएर नि हामी मानव भएका हौ। आफु खुशी गर्नेहरु त पशु भएन र

मिस अब त ढिला पनि भ होला जाउ। अनि आफ्नो पर्सनल डाइरी अलिकति जतन गरेर त राख्नु पर्छ। जथाभावी राखेपछि जो कोहिले पढिहाल्छ नि अनि स्थिर रुपमा चलिराको

जिन्दगीमा आधि भेरी आउने त भैहाल्यो। हजुरले कहाँ भेट्नु भयो यो? मैले त्यसको

माया मारिसक्या थिए। तपाईको हात हामा कसरी आइपुग्यो मेरो हातमा होइन उहाको हातमा त्यो लोकेले पुर्या छ।

झन्डै यो डायइरीको कारण मेरो जिन्दगीको किताबमा समाप्त लेखिसक्या थियो। मेरो एउटा सानो लापरबाहीले तपाईले कति धेरै दुख भोग्नु पर्यो है मलाई माफ गर्दिनुस सहि मिस

यसलाई पनि मैले एउटा जिन्दगीको अध्याय नै सोचेकी छु सर। एउटा काचो फलामले आखा लिनको लागि तात्नै पर्छ। फनको चोट खानै पर्छ।

अनि मात्र एउटा उपयोगी औजार बन्छ। तपाईको यही सकारात्मक उर्जाहरुले म पनि निकै प्रभावित भएको छु। म पनि अब उर्जावान भएर जीवनको नया अध्याय लेख्न सुरु गर्छु।

मिस अब त साच्चै ढिला भयो जाउ [सङ्गीत] [सङ्गीत] यत्रो काण्डा भैकेपछि मेरो बहिनीलाई के भा हो यो सुरेश सरलाई अझै बिर्सिन सक्या छैन

उसले त यो सुरेश सर पनि त्यस्तै बिहे भएर अर्का घर गैक्या मान्छेको वास्तै नगर्नु अ कसलाई के हो बरु नबोल्ने मान्छेले के भन्न खोज्या इशराले थाहा हुन्छ यो मुखले एउटा

कुरा गर्ने व्यवहारले अर्को कुरा गर्ने मान्छेको त कुरै बुझ्न गाहो ठ यो अर्काको के टेन्सन लिनु आफ्नै जिन्दगीमा भिरको फर्जी जस्तो भैसक्या छ।

आफ्नो गाउको चेलीबेटीलाई गलत नजर मात्रै लगाउदा पनि करङ बाच्दिन्छन् हाम्रा दाजुभाइले। त भाग्यमानी रैछस। धन्न सकुसल फर्किन पाएछस।

तैले मलाई आफ्नो बनाउछु भनेर ढिपी गर्दैमा म त्यति सजिलै तेरो हुन्छु नि। म बजारमा मा बेच्न राखेको सामान हो क्या रे। तलाई आफ्नो गल्तीको रियलाइज कहिले

हुँदै भएन है। मलाई तसँग बोल्नै छैन। मलाई बारम्बार फोन नगर भनेको सुन्दैनस?

[सङ्गीत] [सङ्गीत] कसलाई फोन गरे?

साथीलाई बुवा दरखाना बोलाउन लागेकी होस्। बोला बोला सबैलाई फोन गरेर बोला। यसपालीको तीजमा हाम्रै घरमा रमाइलो गर्नु

पर्छ। बरु यसो गर् त घरको व्यवस्था मिलाउदै गर म चाहिँ बजार गरेर आवश्यक सामान सबै किनेर आउछु। हुन्छ [सङ्गीत] [सङ्गीत] के भन्छ हामीले त

ओ भाइ यहाँ भटभटेको घर कहाँ हो थाहा छ तपाईहरुलाई किन थाहा नहुनु भटभट्या गरेर आगन अगाडी घर छ पछाडी उ त्यही माथि किरचाले खाइरहनु पर्यो मुछेर मैले जस्तो

गम पार्ने न मिठो भएछ दर्ता नुन पुग्या छ नि उ बनाउन त राम्रै बनाउछु भन्दा बनाइए क्यारे अचार

अचार पई तिन पानी होइन नि पानी ल्याइदए सिसा किनार तिन पानी सोच्ने होला तिन पानी खाउन त [घाँटी सफा गरेको आवाज] औकात दाल छ भने थोरै थकाउनु काका

खाउ नानी टन्न खाउ है अतर हुदैन हैन अरु कसले खाइन्छ अलिकति कस्तो मिठो भको मिठो भछ

हातै मिठो छ नि मेरो बुढाको मालेको ल मिठो मागेर खाउ भोलि बर्त बस्नु पर्छ टन्न खाने है। छोरी हालौ

खासै मिठो त छैन सज बा अलिकति थापाउ न त। मिठो लागे थौ भने पनि त हुन्छ नि उल्टै कुरा गर्नु पर्छ के थपौ अचार थपौ सबै थापौ अब

अचार निदै गर्नु अरुले हेर्ने मासु उता खानु जेठान साथी अचार हाल खान पाए भन्

यहाम हानुन है जेठ भए पुग्यो भात ल्याउनुस दाल ल्याउनुस हात थप्नु के चम्चा त हात नि

कहा छप्न लाजा भने तिन चोटी थप्याउनु तपाई बेजत नगर्नु हुने मेरो पाल्ने हैन है खानु स

हैन त्यो घिउ राखे थियो हैन र बाढ्नलाई राति आफै खानलाई होला नि ओ ससुर बाउ घिउ ल्याउनु न घिउ हताार बिस्तारै ल्याउदै छु। मेरो पनि त दुइटा हात छ चार वटा हात होन

खनु खाननु ए बानी हेर न बानी हानीको बानी छ बाउ भात जति गर्न

साबुलाई पनि चाहिन्छ हैन नि का मलाई भास पर्दैन दाल चाै थोरै थोक ल खातो लाज मान्छ के खान्न त कस्तो बिजने बेच्ाउन लेउ

दरखाउ जेठान साबलाई भात र दाल ल्याइदिनुस त ससेर ल अब यही हाल्नु खनाउनु ही सँग खनाउनु न डाडुमा त ढिला हुन्छ

गिजयो के बिस्तारै खान्न आरामले खानु कति हतार गरे ल उहा जेठानप भोलि सम्म बसेर खाए नि हुन्छ घर त बस्नु पर्ने होन क्यारे माथि बस्

दालै छ ए तपाईको दाल हो दाल हाल्ने हजुर [सङ्गीत] यो त हैन त्यहा प हैन आफ्नो ज्वाईलाई मात्र दिने हो कि

हामीलाई पनि दिने हो भने त अब मैले सधै पकाउने पानी होइन मेरो बुवा त उतै मात्र अमलिस के भन्या छ नि आफ्नो जेलाई मात्रै दिइराछ हामीलाई पनि त दिनु पर्यो नि त थोरै मात्र

कति हान्दिन है भयो थाहा भए पुग्यो चाहिन्छ थपेको भएर भन्न मन लागेन मलाई त पुग्छ नि तिमीलाई बुवा हजार [सङ्गीत]

यता घिउ चाहियो यो भात सधै हाल्नु टन्न खाउ है भोलि फेरी बिहान उठेर नुवाइ दई गरेर मन्दिर जानु पर्छ। ल अ

पुजा पनि बस्ने हैन भोलि बस्ने हो नि [सङ्गीत] मेरो सट्टा पनि बढ्त तपाई नै बस्ने हो कि क्या हो कति थपेको हो घरमा खानै नदेको जतिको ए

नचराउ न खान देउ न ज्वाईलाई कति थपेको हेर्नु न त्यहाँ खानु त टन्न त खानु पर्यो नि आज ससुराले पकाको को ज्वाईले

यहाँ छ के यार [घाँटी सफा गरेको आवाज] जुठो भात ल्याउ न है भात घिउ ल्यान के घिउ पनि हाल्नु न जैले ज्वाईलाई घिउ पोजदैन के हेर खान दिनु

हुदैन ज्वाईले हैन कुकुरलाई घिउ पोच्दैन भन्नुस न के घुमाएर भन्नु पर्यो आजको दिनमा त यस्तो कुरा नगर्नु न ल हेर मलाई खान्न यो फ्यात्तेरी त्यस्तो नगर्नु त

यस्तो यस्तो बचन लाइनि के खानु ल ल हाल्या एक तरकारी लिएर आछु ल कति हालौ पेट भरि खानु हालम न पेट भरि खाने भए त के

भयो भयो [सङ्गीत] हालौ अलिकति तरकारी थोरै राख थोरै हैन हाल्दिनु सन्नै हाल्नु भ तरकारी चाहिन्छ तिमीहरुलाई भयो अलिकति अलिकति [घाँटी सफा गरेको आवाज]

साै मिठो बनाएछ मिठो भएछ बुवा पनि संगै बसेर खान पाए हुन्छ त अब तिमी पनि खाउ खाउ कहा बसेर खाउनु न त अब हामीलाई पुग्यो हजुरलाई पनि लिएर आउ ल केहि जान्छ केहि जा

माथि लाग्यो ल पहिला तिमीहरु खाइसक्यो अनि म भात रेडी गर्दै गर्नु है यहाँ मैले फप्नु पर्थ्यो [हास्य] भोलि मेरो सगदा पनि बट बस्न्छन यी

कस्तो पेट्टै चर्किङ गरेर खाइयो आज कति मिठो है आमा त्यो मिठो बनाएछ सुकुदाले आफैले बनाएर खाने कुरो आफैलाई मिठो लाग्यो तिमीहरुलाई नि मिठो लाग्यो हो कस्तो मिठो

एकदमै मिठो थियो वर्षको एकचोटी यही दरखा बनाएर खुवाउ त भने अर्को नाम हो [हास्य] अहि पनि पछि त तिमीहरुले लो चौको छोड्नु पर्यो नि

खै उता सर्नु त यता बस्नु न मलाई भैराछ त अब धेरै खाको हैन ति मात्र खाछ गाो त भैहाल्छ ल पठाउ काका [घाँटी सफा गरेको आवाज]

था छ सार्रै मिठो खाना बनाएर खुवाउनु भ काका अब अघि पछि त सधै

सबै आआफ्नो काममा बिजी हेर्नु यो चाडबाट आउदा खेरि चाहिँ आफन्त आफ्नो परिवार नहुदा चाहिँ साह्रै खलो लाग्दो रहेछ काका तपाईहरु

हुनुहुन्छ र अलिकति दुख पिडा यो चाडबारमा चाहिँ बस्ने एउटा छान पाका छौ हो नि आमा

चाडबाडको समयमा चाहिँ आमा बुवा नभको साह्रै खटकिए रैछ। मेरो लागि त दाइ भए पनि हुनुहुन्छ अभिभावक

जस्तो उहाको लागि त त्यही पनि कोहि छैन। छैनन् हैन थिएनन्। आज हजुरहरुले एउटा अभिभावकको यति ठुलो जिम्मेवारी

निर्वाह गरेको जस्तो लागिराको छ। यो हाम्रो लागि दर मात्र थिएन ला सोच्न्छ हाम्रो रगतको नाता नभए पनि

तिमीलाई हामीले छोरी नै मानेछ छोरी के भनेको छोरी त मेरो छोरी घुमाए पनि त्यो छोरीको

घरमा तिमी देखरा छ तिमी छोरी हौ हामी छौ

मलाई यो चित्तै बुझ्दैन तीजमा दर खान बोलाछ अनेक छ यो खाली उही यही यही यही गर्या छ रुनी कुरा गर्या छ बरु यसो गीत

गाएर नाचौ न यहाँ भात घटाउनु पर्ने छ सुत्नु पर्छ बिहान अब चाडै उठेर मन्दिर जानु पर्छ मन्दिरमा पनि भिडभाड हुन्छ अ है

फस्ट भएर आन्छ यार ओइ [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] Ja.

[सङ्गीत] स [सङ्गीत] [सङ्गीत] [सङ्गीत] [सङ्गीत] जीवन

एक्लै छ यहाँ कथा बिक्ै छ जीवन [गीत गाएको आवाज]

एक्लै छ यहा कथा बेक्लै हरेक दिन राति दुख [गीत गाएको आवाज]

मेरो साथी कसको विश्वास गरौ मैले दुनिया छ घाती

नसबले [गीत गाएको आवाज][सङ्गीत] नै जिन्दगीमा एक्लिएको मान्छे [गीत गाएको आवाज] हरेक [सङ्गीत]

चोट प्रहारले ले बेगलेको मान्छे छिनो आशा बोकेर

हिडेको [सङ्गीत] कम छैन यहाँ दुख दिनेको म त दुखी मान्छेमै [गीत गाएको आवाज]

[सङ्गीत] पछि पछि [गीत गाएको आवाज] दुख अघि [गीत गाएको आवाज][सङ्गीत]

छ जिन्दगी [गीत गाएको आवाज] छ [गीत गाएको आवाज] जिन्दगी జీ [गीत गाएको आवाज] [सङ्गीत]

Loading...

Loading video analysis...